१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नयाँ पुस्ताले पनि देश बनाउने छनक देखाएन’ : रेशम चौधरी

अ अ+ अ-

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताको नेतृत्वले पनि देश बनाउने छनक नदेखाएको टिप्पणी गरेका छन्। उनले पुरानो नेतृत्वप्रति असन्तुष्टि व्यक्त हुँदै आए पनि अहिलेको पुस्ताबाट समेत अपेक्षित संकेत नदेखिएको बताएका छन्।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले नेताहरूको कपाल र जुँगाको रङसँग पुस्तालाई जोडेर व्यङ्ग्य गरेका हुन्।

‘अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भनेका छन्।

यसअघि कपाल फुलेका नेताहरूले आफूलाई युवा भन्दै देश बिगारेको आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले अहिलेको नेतृत्वप्रति पनि चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा उपस्थित गगन थापालाई सम्बोधन गर्दै चौधरीले भने थापाहरूको पुस्ताबाट देश बन्ने विश्वास व्यक्त गरेका छन्।

‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०-२० वटा दाह्री फुलेको, ५०-६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ उनले भनेका छन्।

0 Comments