पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ । वार्तापहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच भएका सम्झौताको...