मोदीको बधाई स्विकार्दै प्रचण्डले दिए धन्यवाद
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई स्विकार्दै धन्यवाद व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट मोदीलाई धन्यवाद व्यक्त गरेका छन् ।...