भोटेकोशी बाढी पीडितलाई नरैनापुर गाउँपालिकाको २० लाख सहयोग
काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको निश्चित...