१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नरैनापुर गाउँपालिकामा भोलि शोक बिदा

अ+ अ-

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले वडा नं. ४ का वडा सदस्य तथा गाउँ कार्यपालिकाका सदस्य सन्तोष कुमार श्रीवास्तवको निधनमा भोली (सोमबार) शोक बिदा दिने भएको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै शोक बिदासम्बन्धी जानकारी दिएको हो । 

श्रीवास्तवको आज भारतको लखनउमा उपचारका क्रममा निधन भएको हो। पालिकाले उनको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

पालिकाले आज जारी गरेको सूचनामा स्वर्गीय श्रीवास्तवलाई इमानदार, कर्मठ र जनप्रिय जनप्रतिनिधिका रूपमा स्मरण गर्दै उनको असामयिक निधनले नरैनापुर गाउँपालिका र समग्र क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।

गाउँ कार्यपालिकाको आकस्मिक बैठकको निर्णयअनुसार असार २२ गते (सोमबार) नरैनापुर गाउँपालिका कार्यालय तथा मातहतका सबै निकायमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने गरी शोक बिदा घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए ।

0 Comments