बेलायतमा रोजगारीका लागि ४२ जना नर्स जाने, अभिमुखीकरणका लागि बोलाइयो
काठमाडौँ । बेलायतमा रोजगारीका लागि ४२ जना मात्रै नर्सहरू जाने भएका छन् । अन्तर्वार्ताबाट छनोटमा परेका ४५ जनामध्ये ४२ जनाको मात्रै वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । बाँकी तीन...