प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो करारमा कर्मचारी (सूचीसहित)
काठमाडौँ । कोशी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय, धनकुटाले मातहतका निकायहरूका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। निर्देशनालयले बिहीबार एक सूचना जारी गर्दै सेवा करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको...