मन्त्री सुडीको प्रतिबद्धता : ‘अपांगता भएका व्यक्तिको अधिकारलाई कार्यान्वयन गर्न पहल गर्छु’
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले राज्यको नीति निर्माण तहमा अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बहिरा-दृष्टिविहीन अभिभावक...