दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले...