एभरेष्ट बैंकद्वारा नवलपरासी (पश्चिम) मा १२५औँ शाखा उद्घाटन
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नवलपरासी (पश्चिम) मा आफ्नो १२५ औँ शाखा उद्घाटन गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ...