नवलपुरमा ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौँ । नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भएको दुर्घटनामा २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारीको मृत्यु भएको हो। नवलपुर प्रहरीका अनुसार...