नवलपुरका दुवै क्षेत्रमा कांग्रेसको अग्रता कायमै
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी मतगणनामा प्रतिनिधिसभाका दुवै क्षेत्रमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । दुवै क्षेत्रमा सुरुआती अग्रता कायम गरेको कांग्रेसले त्यो लयलाई अझ कायम राखेको...