वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा शुक्रबार भएको सो भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय...