बाबुराम र भारतीय राजदूत श्रीवास्तवबीच भेट
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईसँग नेपालका लागि भारतीय राजदूतले भेटघाट गरेका छन् । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका हुन्...