नागढुंगा-मुग्लिन सडक खण्डका १० ठाउँमा पहिरो, चार स्थानमा दोहोरो यातायात ठप्प
काठमाडौँ । लगातारको वर्षापछि नागढुंगा-मुग्लिन सडक खण्डका विभिन्न १० स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । नागढुंगा-मुग्लिन सडक आयोजना कार्यालयका अनुसार आइतबार बिहान १० बजेसम्म सडक खण्डका १० स्थानमा...