नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउँदा पूर्वप्रधानमन्त्री खनालले सम्झिए आफ्नो पहल
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि आफू प्रधानमन्त्री हुँदा उक्त आयोजना अघि बढाउन गरेको पहल स्मरण गरेका छन्। खनालले सामाजिक सञ्जालमार्फत काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने...