नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँका पुराना गल्लीहरूमा मगमगाएको धुप-कर्पुर र सालको पातमा बेरिएको हरियो दुबो अनि गाईको गोबरको सुवास । भदौ १ गते परेको नागपञ्चमी पर्वको पूर्वसन्ध्यादेखि नै उपत्यकाका ऐतिहासिक चोक, मन्दिरका...