सत्ता गठबन्धनद्वारा अधिवक्ताहरूसँग नागरिकता विधेयकबारे सुझाव माग
काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नेपाल बार एसोसिएसनका प्रतिनिधि तथा अधिवक्ताहरूसँग छलफल गर्दै सुझाव माग गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शनिबार) दिउँसो सत्ता गठबन्धनका शीर्ष नेताहरूले...