नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक अघि बढाउने प्रस्ताव सत्तारुढ गठबन्धनको बैठकमा राखेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयकसँगै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारे छलफल भएको...