नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर पठाउन सत्ता गठबन्धनमा सहमति
काठमाडौँ । सत्ता गठबन्धनले पुन: विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको छ । संसद्ले साउन १५ मा पास गरेर...