संसदमा राजेन्द्र महतोको प्रश्न : कुन राजेन्द्र महतोको नागरिकता खारेज गरेको हो ?
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले आफ्नो नागरिकता खारेज गरेको भनेर अनर्गल प्रचार गरिएको गुनासो गरेका छन्। सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न...