‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत
काठमाडौँ । मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । तर अध्यादेश राष्ट्रपतिबाट जारी हुन भने बाँकी नै छ । मन्त्रिपरिषद्को बिहीबार बालुवाटारमा बसेको बैठकले...