राष्ट्रियसभामा सांसदको समान धारणा : गैर नागरिकले नागरिकता नपाउन्
काठमाडौँ । नेपालको राष्ट्रिय हित र राष्ट्रियताको संवर्द्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैर नागरिकले नागरिकता लिन नसक्ने प्रावधान राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रियसभाको आजको...