कार्यसम्पादनमा कमजोर कर्मचारी ‘नकारात्मक सूची’मा, सय सरकारी सेवा नागरिक एपबाट उपलब्ध गराइने
काठमाडौँ । सरकारले कार्यसम्पादनमा कमजोर देखिएका कर्मचारीलाई ‘नकारात्मक सूची’मा राख्ने व्यवस्था गर्ने भएको छ। योग्यतामा आधारित निजामती सेवा प्रणाली विकास गर्दै परिणाममुखी र नागरिकमैत्री प्रशासन निर्माण गर्न यस्तो व्यवस्था गर्न...