ट्रान्स फ्याटको मात्रा उच्च देखिएका नाङ्लो बेकरीको क्रोइसन्ट र खजुरीको नेपालका ‘पफ’ रिकल गरी नष्ट
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको निरीक्षणमा ट्रान्स फ्याटको मात्रा तोकिएको मापदण्डभन्दा बढी देखिएपछि ललितपुरस्थित नाङ्लो बेकरी प्रा.ली.ले उत्पादन गरेका क्रोइसन्ट र खजुरीको नेपालले उत्पादन गरेको ‘पफ’...