दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस लिई भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत सुव्बाद्वय अशोक कुमार यादव...