भन्सारमा कार्यरत नासु डेढ लाख घुससहित पक्राउ
जनकपुरधाम । भन्सारमा कार्यरत नायब सुब्बा डेढलाख घुससहित पक्राउ परेका छन् । जनकपुरधाम भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो...