ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने प्रहरीले नियन्त्रणमा
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्नेलाई पक्राउ गरिएको बताएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र...