राष्ट्रिय सभा अध्यक्ष दाहाल र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच छलफल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र राष्ट्रिय दलित आयोगका पदाधिकारीबीच छलफल भएको छ । राष्ट्रिय सभा अध्यक्षको कार्यकक्ष सिंहदरबारमा अध्यक्ष अध्यक्ष दाहाल र आयोगका अध्यक्ष विश्वकर्माबीच छलफल भएको...