असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको उच्च जोखिम: सतर्क रहन राष्ट्रिय सभा अध्यक्षको आग्रह
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गरेका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले...