‘ग्यास अभावभन्दा वितरण प्रणालीमा चाप बढी, पूर्ण सिलिण्डर कार्यान्वयनपछि माग अस्वाभाविक बढ्यो’ : उद्योग सचिव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले बजारमा देखिएको एलपी ग्यासको समस्या आपूर्तिको परिमाणभन्दा वितरण प्रणालीमा परेको असामान्य चापका कारण उत्पन्न भएको बताएका छन्। संघीय...