कोरियाली सहयोगमा नास्टद्वारा सूचना पहुँच केन्द्र स्थापना, १२ हजारभन्दा बढीलाई निःशुल्क सूचना प्रविधि तालिम
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले कोरिया गणतन्त्र सरकारको आधिकारिक विकास सहायता (ओडिए) अन्तर्गत कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (एनआइए) को प्राविधिक सहयोगमा सूचना पहुँच केन्द्र (आइएसी)...