राहदानी र परिचय पत्रको अनलाइन फारम ईलाका प्रशासन कोहलपुरकै कर्मचारीले निःशुल्क भरिदिने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेकै लयमा लय मिलाउँदै ईलाका प्रशासन कार्यालय कोहलपुरबाट प्रवाह हुने सेवालाई पनि सहज बनाउँदै लगिएको छ । जसअनुसार आइतबारदेखि अन लाइन फारम निःशुल्क भर्ने र...