विमानस्थल प्रवेश पासमा निगरानी, आवश्यकताको आधारमा मात्र पास इस्यु
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि जारी हुने पासमा निगरानी बढाइएको छ । अब आवश्यकताका आधारमा मात्र पास जारी हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलभित्रका निषेधित क्षेत्र...