सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यस विरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । आज बिहान...