नेम्वाङको निधनप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व प्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा...