पूर्वसांसद बस्नेतको निधन, काँग्रेसले ३ दिन पार्टी झन्डा आधा झुकाउने
काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसांसद पुरुषोत्तम बस्नेतको निधनमा पार्टीको झन्डा आधा झुकाउने भएको छ। केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा आधा...