नियुक्ति पत्र नबुझेका र हाजिर नभएका उम्मेदवारलाई सात दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको आग्रह
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थायी सेवामा नियुक्तिका लागि सिफारिस भएका तर तोकिएको अवधिभित्र नियुक्ति पत्र नबुझेका तथा नियुक्ति पत्र लिइसकेर पनि हाजिर नभएका उम्मेदवारलाई सात दिनभित्र आवश्यक प्रक्रिया पूरा...