सरकारी नियुक्तिमा सर्वोच्चको निर्देशनात्मक आदेश कम्तीमा स्नातक, १० वर्षको अनुभव
काठमाडौँ । सरकारी तथा सार्वजनिक संस्थानका पदाधिकारी नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित विषयमा कम्तीमा स्नातक तहको शैक्षिक उपाधि हासिल गरी १० वर्षको कार्यानुभव भएका व्यक्तिलाई मात्र नियुक्त गर्न सर्वोच्च अदालतले...