कर्मचारी सरुवादेखि कूटनीतिक नियुक्ति र मूल्यवृद्धिसम्म सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कर्मचारी नियुक्ति तथा सरुवामा हुने गरेको भनिएको आर्थिक चलखेल, कूटनीतिक नियुक्ति, बजारमा बढ्दो मूल्यवृद्धि र सुरक्षा व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको...