निर्देशक बसौलाले अदालतको आदेशपछि पुनः सम्हाले कार्यभार
काठमाडौँ । सरकारले बाध्य बनाई कामबाट निष्कासन भएका स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौला आइतवारदेखि पुनः कार्यभार समाल्न पुगेका छन्। सर्वोच्च अदालतले गत शुक्रवार पुर्नवहालीको लागि अन्तरिम आदेश गरेपछि...