राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन दुई निर्देशकसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन दुई निर्देशकसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल...