२१ जनप्रतिनिधिको उपचुनाव वैशाख अघि नहुने, राष्ट्रिय सभा निर्वाचनको तयारीमा आयोग
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाका एक-एक सीटसहित तीनै तहका रिक्त जनप्रतिनिधिको पदपूर्तिका लागि उपनिर्वाचन यो वर्ष हुने सम्भावना कम भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी...