दुई उपसचिवसहित २७ कर्मचारीको सरुवा तथा पदस्थापन, हेर्नुहोस् सूची
काठमाडौँ । निर्वाचन आयोगले दुई उपसचिवसहित २७ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । आयोगको आज (असोज १५ गते)को निर्णय अनुसार दुई उपसचिवसहित २७ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । ...