झापा-५ मा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र, ओली र बालेन मतदाता भेटघाटमा सक्रिय
काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह आफ्नो निर्वाचन क्षेत्र झापा जिल्ला–५ मा केन्द्रित भएका...