समानुपातिक उम्मेदवार छान्न काँग्रेसको संसदीय समिति बैठक बस्दै
काठमाडौँ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तय गर्न नेपाली काँग्रेसले संसदीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले...