स्थानीय तहका प्रमुख-उपप्रमुख दुवै निलम्बन भए कार्यवाहक कार्यपालिकाले छान्ने प्रस्ताव
काठमाडौँ । अब कुनै स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष वा प्रमुख तथा उपप्रमुख दुवै निलम्बनमा परे वा पद रिक्त भए कार्यपालिकाले छानेको व्यक्ति कार्यवाहक हुने भएको छ । सरकारले सुशासन...