कैलालीमा हिरासतबाट थुनुवा फरार, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित
काठमाडौँ । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागू औषध मुद्दाका एक थुनुवा फरार भएका छन्। टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट सोमवार राति भागेको जिल्ला प्रहरी कार्यालय...