सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित
काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो । पुराना घटनामा फरार सूचीमा रहेकाहरूलाई...