सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ। सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिले दाहालमाथि विभागीय कारबाही...